देश कालरौतहटको परोहा सहित ७ जिल्लामा भारतीय अनुदानका सात परियोजना अघि बढ्ने
हस्ताक्षर कार्यक्रममा बोल्दै नगर प्रमुख वकिलले स्थानीय आवश्यकताका आधारमा सञ्चालन हुने यस्ता आयोजनाले भुइँतहका नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने र दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा व्यक्त गरे। उहाँले यस्ता परियोजनाहरूले स्थानीय पूर्वाधारको खाडल पुर्नुका साथै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए।
६ महिना अगाडि · देश काल











