देश कालराष्ट्रिय झण्डा दुरुपयोगमाथि गृह मन्त्रालयको कडाई, उम्मेदवारहरुमाथि निगरानी
गृह मन्त्रालयले राष्ट्रिय झण्डा राष्ट्रको गौरव र सार्वभौमसत्ताको प्रतीक भएकाले यसको प्रयोग गर्दा उच्च सम्मान र संवेदनशीलता अपनाउन आग्रह गरेको छ। प्रचलित कानुनबमोजिम मात्र झण्डाको प्रयोग गर्न र कुनै पनि किसिमको दुरुपयोग नगर्न मन्त्रालयले सबैमा अपिल गरेको छ।
८ महिना अगाडि · देश काल










