धनुषाधाम नपा वडा नं. ५ बाट ईन्द्र कुमार महतो बलिया उम्मेदवार
गत चुनावमा नेपाली काँग्रेसबाटै महतो भारी मतले निर्वाचित भएका थिए ।

२०७९ बैशाख २७ मंगलबार, राति ११:१४ बजे१ मिनेट पढाइ
गत चुनावमा नेपाली काँग्रेसबाटै महतो भारी मतले निर्वाचित भएका थिए ।

२०७९ बैशाख २७ मंगलबार, राति ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष एवम् पुनः वडाध्यक्षका दाबेदार ईन्द्र कुमार महतो यसपाली पनि बलियो उम्मेदवारकै रुपमा देखिएका छन् ।
नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका महतोको वडा नं. ५ को विभिन्न वस्तीमा सँगाठनिक समिकरण बलियो भएकोले पुनः आफूलाई जनताले पत्याउने दाबी गरेका छन् ।
गत चुनावमा नेपाली काँग्रेसबाटै महतो भारी मतले निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान२ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१३ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१३ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१४ घण्टा अगाडि
देश काल
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…