देश कालदुहवीमा भईरहेको गुणस्तरहिन निर्माण रोकाइयो
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी ५ स्थितमा भइरहेको पक्की नाला निमार्ण कार्यमा गुणस्तरहिन काम भएकोले आज दुहवी नगरपालिकाले काम रोकाएको छ । सो ठाउँमा इँटा पानिमा न भिजाइ सुख्खै जोडिरहेको, दक्षिण तर्फ नाला बग्नुपर्नेमा उल्टै बगिरहेको र मिक्चर विनै काम भइरहेको जनगुनासो छ । काम रोकाइएपछि सो ठाउँमा का
७ वर्ष अगाडि · देश काल











