नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा एकैदिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधबार एकैदिन दुई सय एकजना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । संक्रमितहरुमध्ये हालसम्म नौ जनाको मृत्यु भइसकेको छ ।

२०७७ जेठ २२ बिहीबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा एकैदिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
बुधबार एकैदिन दुई सय एकजना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।
संक्रमितहरुमध्ये हालसम्म नौ जनाको मृत्यु भइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…