देश कालमिडिया काउन्सिलको अध्यक्षमा सपथ लिएको भोलीपल्ट पत्रकार उपाध्यायमाथि भ्रष्टाचारको मुद्दा
केएस मल्टिपरपोज कम्पनीका अध्यक्षसमेत रहेका उपाध्यायले बाराको पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरेर रेकर्डमा राखेन् गरीमात्र एक प्रति प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको देखिएको आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल









