दशैँ विदा समाप्त, आजदेखि सरकारी कार्यालयहरु खुल्यो
सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

२०८१ असोज २९ मंगलबार, बिहान ८:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् ।
सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो ।
आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…