देश कालसीमामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनका कारण नेपाल–भारत सीमामा अपलत्र परेका नागरिकलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट परेको छ । कोरोना भाइरसको त्रासका कारण नेपाल–भारत सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सी
६ वर्ष अगाडि · देश काल











