देश कालरौतहटको परीक्षा केन्द्रहरुबाट ५ सय बढी मोबाईल बरामद, चिट चोरी गराउने दुई गार्ड पक्राउ
लगाइएको छ । तर परीक्षार्थीहरुले मोबाइललाई चिट चोर्न प्रयोग गर्दै आएका छन् । त्यस्तै एसईई परीक्षामा सर्लाही जिल्लामा गार्ड रहेका दुई जनालाई चिट चोरी गराएको अभियोगमा पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । विहिवारदेखि सुरु भएको एसईई परीक्षा उतिर्ण गर्ने मध्ये ३५ प्रतिशत अंक ल्याउनेले मात्र कक्षा ११ मा नामांकन पाउने छन् । शनिबार परीक्षाको रुटिन छैनन् भने भोली आईतबार अनिवार्य गणित विषयको परीक्षा हुने भएको छ ।
२ वर्ष अगाडि · देश काल











