देश कालकञ्चनवनमा होली खेलेर परिक्रमाको धार्मिक लस्कर आज धनुषाको पर्वतामा
सुख ,शान्ती र समृद्धी प्राप्तिका जनबिश्वाससहित परिक्रमा यात्री मध्यमा परिक्रमामा १३३ किलोमिटर नेपालको १३ र भारतको २ स्थान गरि १५ पडाव पार गर्दै १३३ किलोमिटरको दुरि पैदल यात्रा गर्छन।
२ वर्ष अगाडि · देश काल











