देश कालसिडिओ कार्यालयहरुलाई गृहमन्त्रीको २१ बुँदे निर्देशन, साईबर अपराध रोक्न कडाई
उपप्रधानमन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भए-नभएको मूल्यांकन गर्न उच्च अधिकारीलाई आग्रह गरेका छन् । उनले देखिने गरी सेवा प्रवाह गर्न, लोभमा नफस्न र कुनै पनि प्रभावबाट प्रभावित नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
२ वर्ष अगाडि · देश काल











