मान्छेलाई ईटा भट्टामा जिउँदै जलाएको आरोप लागेका अफताब आलमविरुद्ध आजदेखि निरन्तर सुनुवाई
आलमले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विस्फोटक पदार्थ र हातहतियार तयार गरेका थिए । सांसद उम्मेदवारसमेत रहेका आलमले पोल खुल्ने डरले घाइते भएका पिन्टु र मियाँलाई आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको उनीमाथि आरोप छ ।
२ वर्ष अगाडि · देश काल











