देश कालजनकपुरमा चिनियाँ राजदुत यान्छीको पुतला दहन, गुञ्जियो 'Go Back China'
“गो ब्याक चाइना, चिनिया हस्तक्षेप बंद गर, सीमा अतिक्रमण बंद गर, अघोषित नकाबन्दी खुला गर, नेपाली बिधार्थीहरुको पढ़ाई सुचारु गर” जस्ता नारा उक्त प्रदर्शनमा लगाइएको थियो ।
४ वर्ष अगाडि · देश काल










