देश कालकोरोना 'हटस्पट' बन्यो त्रियुगा क्षेत्र, घरबाट निस्कन निषेध
न्यूज ब्यूरो, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिद आसपासका क्षेत्रमा एक घरबाट अर्काे घरमा जान पनि प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण २४ जनामा पुष्टि भएपछि तथा व्यापक रुपमा लिएपछि नियन्त्रणका लागि भुल्केस्थित मस्जिद क्षेत्रलाई सिल गरिएको उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहर
६ वर्ष अगाडि · देश काल











