देश कालनेपाल-भारत बोर्डरमा सुरक्षाकर्मीको रक्षा बन्धन (भावुक तस्विरहरु)
नेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालनेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नम्बर २ का महान्याधिवक्ता दीपेन्द्र झा सहितको उपस्थितिमा महतोलाई ७ महिनाको लागि करार सेवामा जागिर दिएको उल्लेख गरिएको छ । उनलाई पुस ९ गतेदेखि नै लागू हुने गरी आउँदो बर्षको असाढ मसान्तसम्मको लागि जागिर दिएको नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा भोली (सोमबार) सार्वजनिक विदाको घोषणा गरिएको छ । प्रदेश सरकारको परिपत्र अनुसार भोली रक्षा बन्धनको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो । गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकमा रक्षा बन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सा
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । सरकारले लागू गरेको लकडाउनलाई प्रदेश नं. को सप्तरीमा विशेष रुपले लागू गरिएको देखिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा एक गाउँबाट अर्को गाउँ प्रवेश मा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणको जोखिमबाट जोगिन सप्तरीको हनुमा
६ वर्ष अगाडि · देश काल
मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।
३ वर्ष अगाडि · देश काल
देश कालमेयर पासवानले भने दुर्घटना हुँदा आफू नभएको बताएका छन् । गाडीमा चालक तथा अन्य एक जना रहेको उनले बताए । मेयर पासवान प्रहरी कार्यालय आएपछि गाडीको नम्बर प्लेट पनि हटाइएको पाइएको छ ।
५ वर्ष अगाडि · देश काल
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपँचमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । भोली आईतबार सरकारी कार्यालयहरु बन्द रहने छ भने केही बैँकहरु भने सँचालन नै रहने जनाईएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालभदौ ०७ गते सोमवार सम्म दुवै जनालाई रिहाई गरी पत्रकार फँसाउने प्रहरीहरुलाई पक्राउ गरि सार्बजनिक गर्न जिल्ला प्रहरी कार्यालय रौतहटसँग माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालयता, ठाकुरको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाउँदै ईन्सपेक्टर मैनालीले पोष्टमार्टमको रिपोर्टपछि यथार्थ आउने बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालउनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागु औषधसहित पक्राऊ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो | जनकपुरधाम, २० जेठ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठनले जनकपुरको रामानन्दचोकमा चक्काजाम गर्दै प्रदर्शन गरेको छ । नेविसंघका धनुषा सभापति सुजित मिश्रको नेतृत्वमा विद्यार्थीहरुले दिउँसो रामानन्दचोकमा एक घण्टा चक्कजाम गर्दै प्रदर्शन गरे
८ वर्ष अगाडि · देश काल
तर, यसपाली कोरोनाको दोस्रो वेभलाई उदृत गर्दै जात्रामा सहभागीता कम हुने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल