देश कालबलात्कारको आरोपमा यादव पक्राउ
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका - ७ बाट जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ भने १ जना फरार रहेका छन् । करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २५ को दिपक कुमार यादवलाई पक्राउ गरिएको हो भने सोही स्थान बस्ने बर्ष २२ को बाल गोपाल यादव फरार रहेकोले खोजीकार्य भईरहे
७ वर्ष अगाडि · देश काल










