देश कालनेता गिरीको पशुपतिनाथमा अन्त्येष्टि, शोकमा सबै नेपाली
न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको आज पशुपतिनाथमा अन्त्येष्टि गरिएको छ। सानेपाबाट सुरु भएको शवयात्रा सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटमा लगिएको हो। आर्यघाटमा कांग्रेसका शीर्ष नेता र अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन्। समाजव
४ वर्ष अगाडि · देश काल










