नेपाल-भारत बोर्डरमा एक पुरुषको लास
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए
४ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४२ समाचार
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए
४ वर्ष अगाडि · देश काल
देश कालजनकपुरको गोपाल धर्मशालामा राखिएको मतदान स्थलमा आ आफ्नो उम्मेदवारलाई सघाउन तथा मत खसाउन लामबद्ध हुन थालेका छन् । प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुबाट मतदाता तथा समर्थकहरु जनकपुर आएका छन् । केही बेरमै औपचारिक रुपमा मतदान सुरु हुनेछ ।
४ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सुनसरी । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी न
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार गएको विनाशकारी हावाहुरीका पीडितलाई जनकपुरको युथ एक्सन फोर्सले राहत वितरण गरेको छ । जनकपुरका युवा नेता प्रशान्त झाको नेतृत्व टोलीले बाराको फेटा गाउँपालिका ६ का हावाहुरी पीडितलाई राहत प्रदान गरेको हो ।जनकपुरबाट राहत संकलन गरी टोली बारा पुगेर पानी, चाउचाउ, चुरा, मुरह
७ वर्ष अगाडि · देश काल
देश काल“कि त जाहेरी दर्ता गरिदिनुपरो, जाहेरी अनुसार आरोपितहरुलाई पक्राउ गरी अनुसन्धान गर्नुपरो वा जाहेरी फिर्ता गरिदियोस र साफ भाषामा भनिदिनुपरो की जाहेरी दर्ता हुँदैन, हामी अर्को विकल्प खोज्छौँ । हामी कानुनी बाटोमा छौँ, अहिले हाम्रो भरोसा भनेकै प्रहरी हो, तर उनीहरुको रबैयाले अब शंका लाग्न थालेको छ । मानवता मरेकै हो की भनेर जस्तो महसुस भईरहेको छ ।”– मृतक यादवका भाई शंकर यादवले बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालआयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो । ‘एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा वृद्धि हुनेछ’ उनले भने ।
४ वर्ष अगाडि · देश काल
देश कालश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उहाँले बताउनुभयो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, रौतहट । मधेस प्रदेशको अर्थ मन्त्री शैलेन्द्र साहले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न संघीय संसद् बाट पारित विधेयक पुनर्विचारको लागि प्रतिनिधिसभामा पठाइनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नु भएका छन् । आइतबार संचार कर्मी सङ्ग कुरा गर्दै मन्
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा अतिथि सुर्यदेव यादव, नगर उपाध्यक्ष हेम शंकर भण्डारी, वाईसियलका नगर अध्यक्ष मनोज कुमार मण्डल, नगर सचिब रामकुमार यादव, युवा नेता रुपेश बिराजी लगायत कार्यकर्ताहरुको मोटो सहभागीता रहेको थियो । कार्यक्रम संचालन सद्रे आलमले गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालशनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
४ वर्ष अगाडि · देश काल
देश कालजसमा बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षण कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रसिक्षण दिएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार पछिल्लो समय जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि विशेष निगरानी तथा अनुसन्धान अभियान सञ्चालन गरिएको थियो। सोही अभियानका क्रममा उक्त गिरोहको गतिविधि पत्ता लागी पक्राउ गरिएको उनले बताए।
९ महिना अगाडि · देश काल