देश कालजनकपुरः उपमेयरकी छोरीलाई टिकट दिएपछि गर्मीमा टायर बालेर प्रदर्शन
एमालेबाट नगर प्रमुखमा राजकिसोर यादव र उप प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि नगरको विभिन्न वडाहरुको मुल चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
४ वर्ष अगाडि · देश काल








