देश कालसार्क क्षयरोग केन्द्रमा बेतिथिको चाङग, ढकाललाई टाइपिष्टबाट सिधै प्रथम श्रेणीमा बढुवा
मिना कुमारी ढकालको त्यस समयको बिदा मिलाउनको लागि हाजिर कपि नै हराएको भनेर रुजु समेत गरेको आरोप छ । उनले सन् २०१२ मा साउदी अरवको भ्रमणमा जांदा होस वा सन् २०२२ मा अष्ट्ेलिय भ्रमणमा जांदा पनि बिरामी बिदाको झुटो बिवरण पेश गरेको बताईन्छ । पर्सनल एसिस्टेन्टको हैसियतले बिगत २९ बर्षमा ढकालले सबै भन्दा धेरै पटक सार्क मुलुकहरुको भ्रमण गरि गैर–कानुनी आर्थिक लाभ लिएको आरोप छ ।
३ वर्ष अगाडि · देश काल









