देश कालजातीय राजनीतिको चक्कीमा पिसिल्दै सिरहा राजपुरको सरकारी स्कूल
प्र अ सत्रुधन यादव स्टाप मिटिङ्ग गरी काजमा बिष्णुपुर गाउँपालिका वडा नं १ गोरीपुर स्कुलमा गएपछि नियमित प्र अ प्रदिप यादवलाई बनाएको थियो । नियमकानुनले नियमित प्र अ पवन दास हुनु पर्नेमा जातयि दम्भ र जातीय राजनीतिक आडमा प्रदीप यादवलाई बनाईयो । वि.सं. २०८० माध २१ गते विद्यालय व्यवस्थापन समितिको चुनाव भएपछि प्रदिप यादव, जयनन्दन यादव, सिता पासमान र मनिसा यादव निर्वाचित भएपछि विद्यालयको अवस्था झन विग्रिदै गएको गुनासो स्थानीयहरुको छ ।
२ वर्ष अगाडि · देश काल











