देश कालनागरिकता आन्दोलनका योद्धा ईन्द्रजीत साफीले जनकपुरबाट नागरिकता पाएपछिको खुसी...
विहिबार सर्वोच्च अदालतले नागरिकता विद्येयक पारितमा परेको रिटलाई निरन्तरता नदिने भनेपछि जन्मको आधारमा पाउने नागरिकताको बाटो खुलेको हो । जन्मसिद्ध नागरिकले वंशजको आधारमा नागरिकता प्राप्त गर्न थालेका छन् ।
३ वर्ष अगाडि · देश काल










