देश कालनेपाल स्काउटको तालिम रोक्न प्रशासनसँग गुहार
राज्यको सम्पतिको दुरुपयोग गर्दै कोरोना महामारीमा सयौँको सँख्यामा मानिसहरुलाई भेला गरी थप सँक्रमण नफैलियोस भन्ने उदेश्यले पनि स्थानीय प्रशासनलाई तालिम रोक्न माग स्काउट लिडर श्रीवत्स बस्न्यात र प्रशिक्षक राजीव खत्रीले गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल







