देश कालवीरगँजमा मुख्यमन्त्री राउतप्रति आक्रोस
‘प्रादेशिक रंगशाला निर्माणको लागि स्थान छनोट’ शीर्षकमा असोज ६ मैं सामाजिक विकास मन्त्रमालयका प्रदेश सचिव देवीराम भण्डारीले मन्त्री परिषद्मा पेस गरेको विभागीय मन्त्रीद्वारा स्विकृत प्रस्तावमा असोज २५ को प्रदेश मन्त्री परिषद्को बैठकले गरेको निर्णय सच्याउन वीरगञ्जबाट सर्बपक्षीय आग्रह हुदा कुनै सुनुवाई गरेको छैन् ।
३ वर्ष अगाडि · देश काल











