देश कालधनुषाको कमला नगरपालिकामा तिन दर्जनबढी युवाहरु जनमत पार्टीमा
उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल ,पार्टीका नेता संजय साह,जनमत पार्टी कमला नगरपालिकाका अध्यक्ष मनोज बनरैत,दलित जनमत संघ धनुषा अध्यक्ष रामसागर पासवानसहितका नेताहरुको उपस्तिथि रहेको थियो ।
४ वर्ष अगाडि · देश काल











