देश कालनिरन्तर बर्षाले जनजीवन प्रभावित
केन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४१ समाचार
देश कालकेन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा युवा बिशेश्वर मण्डल ,अरुण मण्डल ,बिनोद यादव,बिन्दल यादव ,सुदिप यादव, लगायतका युवाहरुले बिशेष सहयोग गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश काल‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए ।
३ वर्ष अगाडि · देश काल
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालमहतोलाई आवश्‍यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएकोमा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. १ प्रदेश 'ख' को लागि नेपाली काँग्रेसले ऋषिकेश लामालाई चयन गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका १ स्थित धनुषा निर्वाचन क्षेत्र नं. १ नेपाली काङ्ग्रेस प्रदेश सभापति दुई तिहाई बहुमतले चयन गरिएको छ । धनुषाधाम १ अवस्थित सहिद ठाकुर प्रसाद ढुंगाना प्रतिष्ठान
७ वर्ष अगाडि · देश काल
देश काल‘बजारमै रहेको कार्यालय अगाडी पार्किङ गरेर कार्यालयभित्र नियमित कामकाज सकाएर पौने ५ बजेतिर निस्किदा मोटरसाइकल थिएन’ उनले भने–‘मोटरसाइकल चोरी भइसकेपछि प्रहरीमा पनि निवेदन दिएको छु । अहिलेसम्म मोटरसाइकलको अतोपत्तो पाएको छैन ।’
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी कर्मचारीलाई सकारात्मक प्रभाव पार्ने तथा भविष्यमा उत्प्रेरणा दिने भनेर प्रोत्साहन स्वरुप यादवलाई अहिले सम्मान गरिएको एसपी सापकोटाले बताए । उनले विगतको कार्यलाई नभई वर्तमानको कार्यलाई मूल्याँकन गर्दै मात्र पुरस्कृत गरिएको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नम्बर २ को सर्लाही जिल्लामा वि.सं. १९८८ साल फागुन ३ गते जन्मेका पूर्व प्रधान न्यायाधीश सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
६ वर्ष अगाडि · देश काल
देश कालप्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।
५ वर्ष अगाडि · देश काल
सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए । आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल