आर्थिक ब्यूरोकम पेट्रोल र डिजल दिने लहानको एक पेट्रोल पम्प सिल
सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
८४८ समाचार
आर्थिक ब्यूरोसो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, रौतहट । भारतीय बजार सँग सिमा जोडिएको रौतहट सदरमुकाम गौर सँगठीत तस्करहरुले तस्करी सुरु गरेका छन । भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार बाट कर्मचारीकै मिलेमतोमा केही व्यापारीले राजश्व छल्दै कम मूल्यांकन राखेर प्रज्ञापन पत्र बनाएर सँगठीत रुपमा तस्करीको कारोबार शुरु गरेका छन । त
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँपालिकालाई समान्य प्रशासन मन्त्रालयले दिएको अँकमा प्रक्रियाको जोखिमतर्फ ७९.२५ प्रतिशत अग्रसर रहेको देखिएको छ । नतिजाको जोखिमतर्फ ६९.२३ प्रतिशत र वित्तीय अनुशासनको जोखिमको सीमा पार गरी ८२.३५ प्रतिशत साकारात्मक बनाउन सफल भएको हो । औसत भने कुल ७९ अँक प्राप्त गरेको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनले बैँकमा आफ्नो नाम भएको सिसिटिभीमा हेर्न आग्रह गरे । उनले भने, –“यदि कहिले बैँक पनि गएको छु भने मेरो अनुहार त सिसिटिभीमा कैद भएको हुनुपर्छ । कि त यो फर्महरुमा बैँक खाता भएको मान्छे पैसा झिक्न को गएको छ त्यति बेला नै साबित हुन्छ । बैँकमा पैसा झिक्न को गयो ? त्यसको छानबिन सोही मितिमा गरे मलाई फँसाउने व्यक्ति समातिन्छ ।”
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोएमाले नेता कलिमुल्लाहले नगरपालिकाले समयमा नगर सभा नगरेको , सामाजिक सुरक्षाको रकम वितरण नगरेको बताउदै भुक्तानी लिन जादा मेयर , सम्वन्धित फाट प्रमुख , निमित प्रमुख प्रशासकीय अधिकृत , लेखा सहायक समेतले कमिसन माग्ने गरेकोले उपभोक्ता समिति मारमा परेको आरोप लगाए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनीहरुलाई हिरासतमा थप अनुसन्धान गरी कालोबजारी मुद्दा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोआठ देखि नौ तोला गहना बनाइसकेको सुनका गहना सहित मिर्चैयाका व्यवसायी पक्राउ परेको र उनले बलराम तथा अशोक ज्वेलर्स जान लागेको भनेपछि दुवै ज्वेलर्सका सञ्चालक समेतलाई पक्राउ गरिएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयसको लागि नम्बर ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी नीरिक्षक केदारप्रसाद सापकोटा र बिओपी धनौजीबाट ईन्सपेक्टर मनिष कुमार कटुवालको कमाण्डमा गएको कुल १२ जनाको प्रहरी टोलीले मोटरसाईकलसहित रकम नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को विभिन्न जिल्लाको ७ ग्यास उद्योग सहित ५० ग्यास उद्योगको लाईसेन्स खारेज गरिएको छ । नेपाल आयल निगमले अनुमपति पत्र लिएर पनि प्रदेश नं. २ को महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नं. १० स्थित रहेको बर्दिवास इन्भेस्टेमेन्ट मल्टिपरपज प्रा.लि. को लाईसेन्स खारेज गरे
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोडीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुर भएकोले निज उपेन्द्र मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कैद र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोगार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो