आर्थिक ब्यूरोएकै दिनमा साढे ३३ अर्ब रुपैयाँ भुक्तानी
यो वर्षलाई ११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा अहिलेसम्म जम्मा ८१ प्रतिशत खर्च भएको छ। त्यस्तै तीन खर्ब सात अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन खर्च विनियोजन गरिएकोमा हालसम्म ८१ प्रतिशत नै खर्च भएको छ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










