आर्थिक ब्यूरोमधेश प्रदेशका अर्थमन्त्री यादवले गरे पदभार ग्रहण
उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










