आर्थिक ब्यूरोत्रिभुवन इन्टरनेश्नल एयरपोर्टबाट झण्डै १ क्वीन्टल सुन बरामद
एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










