आगलागी पीडितलाई नगरपालिकाद्धारा ५० हजार राहत
आगलागीबाट करिब १० लाखबढीको क्षति

२०७५ पुस ८ आइतबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ
आगलागीबाट करिब १० लाखबढीको क्षति

२०७५ पुस ८ आइतबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नं. १२ सिक्रौनमा गत शुक्रबार राति साढे १० बजेतिर भएको आगलागिका पीडितलाई नगरपालिकाद्धारा राहत प्रदान गरिएको छ । नगर कार्यपालिकाबाट निर्णय गरी पीडित परिवारलाई तत्काल राहत स्वरुप नगरपालिकाले ५० हजार रुपैयाँसहित ५ थान कम्बल, १ थान त्रीपाल र खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले पीडित कुलेश्वर यादवको घरमै पुगी राहत हस्तान्तरण गरेका हुन् ।
आगलागीबाट करिब १० लाखबढीको क्षति भएको छ ।
आगलागीमा २ वटा फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति भएको छ । घरमा रहेका अन्नपात, लताकपडा जलेर नष्ट भएको छ । त्यसैगरी, दुई वटा भैंसी र एउटा गोरु समेत जलेर मरेका छन् ।
शुक्रबार राति लामखुट्टे भगाउन बालेको आगो सल्किएर भएको आगलागी स्थानीयहरुकै सहयोगमा नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
६ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१९ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२२ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२३ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा
आर्थिक ब्यूरो
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…