आर्थिक ब्यूरोआजदेखि यातायात कार्यालय पनि खुल्यो, यी सेवाहरु मात्र दिइने
कोरोना महामारीको दोस्रो लहर चलेपछि करिब ३ महिनादेखि नै यातायात कार्यालय बन्द रहेको थियो । यातायात कार्यालय खुलेपछि कार्यालयमा सेवाग्राहीहरुको भीड लाग्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो










