आर्थिक ब्यूरोजनकपुरको जानकी महिला सञ्जालमा नक्कली हस्ताक्षर गरी दुई कर्मचारीले गरे हिनामिना, दुवै उपर उजुरी
सञ्जालका अध्यक्ष मण्डलले किर्ते हस्ताक्षर गरी पदाधिकारीसमेतलाई अन्योलमा राखेर अनियमितता गरिरहेकाले छानविन गरी कर्मचारीमाथि कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयमासमेत उजुरी दिएको बताइन् । सञ्जालका सचिव सोनी कुमारी पण्डितले लुम्बिनी विकास बैंकमा रहेको खाता रोक्का गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताइन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











