आर्थिक ब्यूरोकमला नगरपालिकाको बजेट ५२ करोड बढी, भौतिक पूर्वाधारलाई प्राथमिकता
आन्तरिक श्रोतमा ४९ लाख ६० हजार रुपैयाँ मात्र प्रस्तुत गरिएको छ । गत बर्षको नगरपालिकाको नाममा मौज्दात रहेको १२ करोड ३१ लाख २३ हजार ५९० रुपैयाँ गरी कुल ५२ करोड ७० लाख ४० हजार ५९० को बजेट प्रस्तुत गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो









