आर्थिक ब्यूरोमिर्चैयामा १२ करोडको लगानीमा खुल्दैछ ‘होटल अष्टा सम्राट’, प्रदेश २ मै नमुना
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को उदाहरणीय व्यापारिक क्षेत्रका रुपमा तीव्रगतिमा विकसित हुँदै गइरहेको मिर्चैयामा १२ करोडबढी रुपैयाँको लगानीमा “होटल अष्टा सम्राट” सञ्चालनमा आउन लागेको छ । यस क्षेत्रमा बाहिरबाट आउने पर्यटक, व्यवसायी, लगायतलाई उचित वासस्थानको व्यवस्थापन गर्ने सोचका साथ होटल सञ्चालनमा ल्
७ वर्ष अगाडि · आर्थिक ब्यूरो










