दुई हप्ताभित्रै पटना - जनकपुर बस सेवा सँचालन, भाडा कति ?
न्यूज ब्यूरो || जनकपुरधाम, २० चैत्त । प्रदेश २ को राजधानी जनकपुर र भारत विहारको राजधानी पटनालाई जोड्ने बस सेवा सँचालन हुने भएको छ । आउँदो १५ अप्रिलदेखि सो बस सेवा सुचारु हुन मात्र १२ दिन बाँकी रहेको छ । बिहारको राजधानी पटना र नेपालको प्रदेश नम्बर २ को राजधानी जनकपुरलाई बस सेवाबाट जोडिने प्रकृयाहरु प

२०७४ चैत २० मंगलबार, बिहान १०:४६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, २० चैत्त । प्रदेश २ को राजधानी जनकपुर र भारत विहारको राजधानी पटनालाई जोड्ने बस सेवा सँचालन हुने भएको छ ।
आउँदो १५ अप्रिलदेखि सो बस सेवा सुचारु हुन मात्र १२ दिन बाँकी रहेको छ ।
बिहारको राजधानी पटना र नेपालको प्रदेश नम्बर २ को राजधानी जनकपुरलाई बस सेवाबाट जोडिने प्रकृयाहरु पुरा भएका छन् ।
अधिकारीहरुका अनुसार अप्रिल १५ तारेखदेखि पटना–जनकपुरधाम र बोधगया–काठमाण्डु बस सेवा सञ्चालन हुने छ ।

दुई देशबीच सञ्चालन हुन लागेका बसहरु अत्यन्त अरामदायी र सुविधा सम्पन्न रहेको दावी गरिएको छ ।
बस सेवा सञ्चालनका लागि बिहार सरकार र नेपाल सरकारले अनुमति प्रदान गरिसकेको अधिकारीहरुले जनाएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…