आर्थिक ब्यूरोशहिदनगरका जनप्रतिनीधिले खाए ६० लाख रुपैयाँको पेट्रोलियम
जानकारी अनुसार, शहिदनगर नगरपालिकाका उच्च पदस्थ जनप्रतिनीधिहरुले नगरपालिकाको नाममा ईन्धन गैलन (जर्किन) मा ल्याएर खेतमा सिँचाई गर्ने, आफ्नो खेतमा ट्रयाक्टर चलाउने, दमकल चलाउने कार्यमा हजारौँ लिटर ईन्धन लिएको बताईन्छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो









