आर्थिक ब्यूरोधनुषाः पोल्ट्री फार्ममा आगलगी हुँदा ३५०० चल्ला जलेर नष्ट !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक पोल्ट्री फार्ममा आगलगी हुँदा करिब ७ लाख बढीको क्षति भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर स्थित रहेको बिसी माछा तथा पशुंन्क्षी पालनमा ग्यास लिकेज भएर आगलगी हुँदा ७ लाख बढीको क्षति भएको हो । पोल्ट्री फार्ममा रहेको ३५ सय कुखुराको चल्ला जलेर नष्ट भ
६ वर्ष अगाडि · आर्थिक ब्यूरो









