धनुषाको इनरवाबाट ८० हजार मूल्य बराबरको मदिरा बरामद
शनिबार दिउँसो १ बजेको समयमा भारत तर्फ रक्सी पैठारी गर्न लागेको गोप्य सूचनाको आधारमा ईन्सपेक्टर घिमिरे नेतृत्वको टोलीले पछयाउँदै जाँदा मदिरा छाडेर भागेको थियो ।

२०७९ भदौ ११ शनिबार, राति ८:१५ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…