आर्थिक ब्यूरोकोरियामा रहेका युवाहरुलाई मधेशमै लगानी गर्नुपर्छः मुख्यमन्त्री राउत
उनले भने ,‘ आफनो माटो प्रति तपाईहरुले देखाउनु भएको सदभाव अनुकरणीय छ । मधेश सरकारको तर्फ बाट तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । आउनु यहाँ लगानीको वातावरण हामी दिन्छौ । समृद्ध मधेश निर्माणको बाटोमा यहाहरुको सहयोगको अपेक्षा हामीले गरेका छौ ।”
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











