आर्थिक ब्यूरोमेयरको 'यादव कोल्ड स्टोर' मा लैजाँदै गरेको ८० क्वीन्टल सडेको दाल पक्राउ
यता, दाल साहु ओमप्रकाश यादवका अनुसार आफुले सो परिमाणको दाल “यादव कोल्ड स्टोर” बाट एक वर्ष अगाडी माछाको दाना तयार गर्न खरिद गरेकोमा दाना तयार नहुँदा उक्त दाल पुनः यादव कोल्ड स्टोरमा पठाउन लागेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











