आर्थिक ब्यूरोछोरीहरुलाई यी नगरपालिकाले ३ सय साईकल वित्तरण गर्दै
न्यूज ब्यूरो, महोत्तरी । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अनियान अन्तर्गत महतोत्तरीको लोहरपट्टी नगरपालिकाले ३ सय साईकल वित्तरण गर्ने भएको छ । नगरपालिका भित्र रहेका सम्पुर्ण माविमा कक्षा ९ मा अध्ययनरत छात्रालाई साईकल वित्तरण गर्न लागिएको मेयर शैलेन्द्र कुमार यादवले जानकारि दिए । लोहरपट्टी नगरपालिका
७ वर्ष अगाडि · आर्थिक ब्यूरो










