ब्यूरो अपरेशनमिर्चैयामा एक किशोरीमाथि सामुहिक बलात्कार, १ प्रहरी गिरफ्तमा, २ फरार
न्यूज ब्यूरो | सिरहा, २० भदौ । सिरहाको मिर्चैयामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ५ का २२ वर्षीय रितेशकुमार साह रहेको ईप्रका मिर्चैयाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार बलात्कारमा संलग्न अन्य दुई जनाको खोजी भईर
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










