ब्यूरो अपरेशनजनकपुर : २०० किलो कालो मरिच सहित ३ तस्कर पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २०० किलो कालो मरिच सहित ३ जनालाई पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ बाट २०० किलो मरिच नेपालबाट भारतको लागी लैजादै गरेको अवस्थामा समातिएको हो । २५ किलोको ८ ओटा बोरामा राखिएको उक्त परिमाणको कालो मरिच प्रहरीले बरामद गरेको जनाउँदै
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











