ब्यूरो अपरेशनघुस लिँदालिँदै ईलाका प्रशासनका कम्प्युटर अपरेटर रँगेहात पक्राउ
न्यूज ब्यूरो, बर्दिवास । घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले ईलाका प्रशासन कार्यालय रामगोपालपुरवाट एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवासको टोलीले कार्यालयको परिसरबाट रंगेहात कम्प्युटर अपरेटर पदमा कार्यरत अशोक कुमार सिंहलाई पक्राउ गरेका छन । स
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











