ब्यूरो अपरेशनअख्यितारको नक्कली अधिकारी खडा गरेर सिडिओ कवारीले गराएको थियो ७० लाख घुसको बार्गेनिङग
सिरहाको लहानको हुँ भनेर पुष्पेन्द्र (नक्कली नाम) ले फोनमा कुराकानी गरेका ती व्यक्ति सिडिओ कवारीबाट परिचालित अख्तियारको नक्कली कर्मचारी हुन् । अख्यियारको केन्द्रीय कार्यालय टँगालसहित राष्ट्रिय अनुसन्धानको समेत धाकधम्की देखाएर ७० लाख रुपैयाँ घुस बार्गेनिङग गरिएको कल रेकर्डमा सुनिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन










