ब्यूरो अपरेशनसप्तरीमा नापीका कर्मचारी सेवाग्राही लुट्दै !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा नापीका कर्मचारीले सेवाग्राहीसँग खेल्लेआम अवैद्य रकम असुली गरिरहेको खुलासा भएको छ । सप्तरीको राजविराज ५ स्थित रहेको १ नं. नापीटोलीका कर्मचारीले सेवाग्राहीसँग रकम असुली गरिरहेको खुलेको हो । एक नम्बर नापीटोलीका प्रमुख रत्नेश्वर लालको निर्देशनमा सोही कार्यालयका कर्मचारीले
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











