ब्यूरो अपरेशनजनकपुर : स्कूल होस्टेलमै मृत फेला परे विद्यार्थी, हत्याको आशंका !
रोशन यादव | जनकपुरधाम, ६ जेठ । जनकपुरमा होस्टेलको कोठामै एक छात्रको लास भेटिएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोकमा रहेको मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा अध्ययनरत एक छात्रको लास कोठामै झुण्डिरहेको अवस्थामा फेला परेको हो । जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर बस्ने रुपनारायण साहका १८
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










