ब्यूरो अपरेशनप्रदेश २ः जाली नोटको कारोबार गर्ने गिरोह होटलबाट पक्राउ
होटलमा ‘रेड’ हानेको विषयमा समाचार संकलन गर्न पुग्नुभएकी न्यूज २४ की बारा संवाददाता समेत रहनुभएकी पाण्डेको मोवाईलमा रहेको भिडियो प्रहरीले डिलेट गरेको हो । प्रहरीले पाण्डेको क्यामारा खोसेर भिडियो डिलेट गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन









