ब्यूरो अपरेशननीजि घर बचाउन जानकी मन्दिर तोडिदै !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको शान र नेपालको गौरवको रुपमा रहेको विश्वप्रसिद्ध जानकी मन्दिरको अस्तित्व खतरामा पर्दै गएको छ । जनकपुरमा सँचालन भएको एडिबी परियोजना अन्तर्गत भईरहेको सडक निर्माणको क्रममा एक नीजि भवनलाई बचाउनको लागि जानकी मन्दिरको अगाडीको पार्क तोडिएको छ । विश्व सम्पदामा सूचिकृत हुनको ला
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











